२० असार २०८३, शनिबार

विदेशी मुद्राको आजको विनिमयदर–कुन देशको मुद्राको भाउ कति ?

विदेशी मुद्राको आजको विनिमयदर–कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९० पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा रहेको छ । 
यसैयरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमा


 

salt training

कमेन्ट गर्नुहोस्