०७ साउन २०८३, बिहीबार

सैनिक शान

सैनिक शान

नुवाकोटको श्री नंं १ तालीम केन्द्रमा सञ्चालित सि.सं. ७७ सैन्य आधार तालीमको अन्तिम दलेल कवाज प्रदर्शन गर्दै नेपाली सेना । नौ महिनासम्म सञ्चालित तालीममा छ सय ५७ जना सैनिक सहभागी थिए । तस्बिर, रासस

salt training

कमेन्ट गर्नुहोस्