
श्री नंं १ तालिम केन्द्र नुवाकोटमा सञ्चालित सिसं ७७ सैन्य आधार तालिमको बुधबार आयोजित अन्तिम दलले कवाजमा पुरुषतर्फ उत्कृष्ट सिपाही खड्ग बासलाई नेपालको गौरव ‘गोर्खाली खुकुरी’ प्रदान गर्दै बलाधिकृत रथी सरोजप्रताप राणा । नौ महिनासम्म सञ्चालित तालिममा सहभागी ६५७ जना सैन्यको अन्तिम दलले कबाज प्रदर्शनसँगै सिपाही भएका छन् । तस्बिर : रामहरि न्यौपाने -रासस