5 shares
काठमाडौँको उत्तरी भेगमा अवस्थित टोखामा तिलको लड्डु बनाउदै स्थानीयबासी । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखामा लड्डु बनाउनेको चटारो रहेको छ । तस्बिर : हरिराम भेटुवाल - रासस