१४ असार २०८३, आइतबार

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६४ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९८ पैसा हुँदा बिक्रीदर ९० रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः


 

salt training

कमेन्ट गर्नुहोस्