0 shares
शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका किसानले व्यावसायिक रूपमा गरेको केराखेतीमा रोग लागेर पहेंलपुर भएका केराका पात । केराका पात पहेंलो भई कुहिन थालेपछि किसानले निकै नोक्सानी व्यहोर्नुपरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस