२९ असार २०८३, सोमबार

पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै 'एकीकरण टर्च र्‍याली'

पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै 'एकीकरण टर्च र्‍याली'

नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट बिहीबार निस्किएको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको म्यागङबाट शनिबार विदुरतर्फ आउनेक्रममा । आइतबार नुवाकोट दरबार आइपुग्ने  र्‍याली पैदल हिँडेर यही पुस २७ मा काठमाडौँ पुग्नेछ । तस्विर : रामहरि न्यौपाने/रासस


 

salt training

कमेन्ट गर्नुहोस्