१५ असार २०८३, सोमबार

लोप हुँदै कालिज

लोप हुँदै कालिज

ताप्लेजुङको फुुङ्लिङ नगरपालिका—९ सुकेटार विमानस्थल अवस्थित फर्ममा रहेको एक जङ्गली कालिज । पछिल्लो समयमा मासुका लागि कालिज चोरीसिकारका कारणले कालिज लोप हुँदै गएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्