0 shares
तनहुँको व्यास–३ स्थित बिपी वनबाटिकामा आयोजित पाँचौं साँस्कृतिक एवम् पर्यटन महोत्सवमा निर्माण गरिएको सीमान्तकृत बोटे समुदायको परम्परागत घर । शुक्रबारदेखि शुरु भएको महोत्सव माघ ३ गतेसम्म चल्नेछ । तस्बिर : सानेबहादुर नेपाली -रासस