![प्रतिनिधिसभाको पहिलो बैठक [LIVE]](https://lktcdn2.prixacdn.net/media/samsad222_A5LgDejK90.jpg)
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको अधिवेशन सोमवार शुरू भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक सोमवार दिउँसो शुरू भएको हो ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन शुरू भएको हो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
राष्ट्रिय सभाको अधिवेशन पनि सोमवार नै शुरू भएको छ ।
हेर्नुहोस्, लाइभ :