०७ साउन २०८३, बिहीबार

विश्वासको मत माग्न देउवा निवास पुगे प्रचण्ड

विश्वासको मत माग्न देउवा निवास पुगे प्रचण्ड

प्रधानमन्त्रीको रूपमा आफूलाई विश्वासको मत माग्न नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुमबाराही पुगेका छन्। 

सभापति देउवानिकट स्रोतका अनुसार आज साँझ प्रधानमन्त्री प्रचण्ड धुमबाराही पुगेका हुन्। आजै प्रतिनिधि सभा बैठकमा ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका थिए। बहुमत जुटाइसकेका प्रचण्डले‍ नेपाली कांग्रेसको पनि साथ खोजिरहेका छन्। 

कमेन्ट गर्नुहोस्