०४ साउन २०८३, सोमबार

काठमाडौं जिल्ला अदालतमा तारिख बोक्न जाँदै सन्दीप

काठमाडौं जिल्ला अदालतमा तारिख बोक्न जाँदै सन्दीप

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने तारिख बोक्न जिल्ला अदालत जाने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी जिल्ला अदालत काठमाडौं जान लागेका हुन्। 

बिहीबारै सन्दीपका दाजु मोहनलाल २० लाख धरौटी बुझाएर उच्च अदालत पाटनबाट कागजपत्र लिएर केन्द्रीय कारागार गएका छन् । त्यहाँबाट उनी छुटेर जिल्ला अदालत अदालतमा तारिख लिन जाने उनका एक वकिलले बताए। 

salt training

कमेन्ट गर्नुहोस्