0 shares
कञ्चनपुरको जोनापुरका बालक बाख्रा चराउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदीको बगरतर्फ जाँदै । निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले बाख्रापालन गरी घरायसी खर्च धान्नेगरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु -रासस