०७ असार २०८३, आइतबार

आफै कल ब्लक गर्छन टेलिफोन कम्पनी

कात्तिक २०, २०७४
आफै कल ब्लक गर्छन टेलिफोन कम्पनी
काठमाडौं, २४ मंसिर — तपाईंसँग टेलिकमको सिमकार्ड छ ? एनसेलमा फोन गर्नुहोस हत्तपत्त लाग्दैन । अनि एनसेलको सिमकार्डबाट एनटीसीमा नि ? त्यो पनि सजिलै लाग्दैन ।
तपाईलाई लाग्ला एउटा कम्पनीबाट अर्को कम्पनीमा फोन गर्दा नलाग्नु नेटवर्क दोषी हो । तर होइन । नेटवर्क हुँदा हुँदैपनि आम्दानीको लडाईंमा यी कम्पनीले एक अर्काको नेटवर्कमा फोन नलाग्ने बनाइरहेका छन्, आजको कान्तिपुर दैनिकमा समाचार छ ।
एनटिसी र एनसेल मात्रै होइन देशका सम्पूर्ण टेलिकम कम्पनीहरूले एकअर्काको नेटवर्कमा फोन नलाग्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्