१४ असार २०८३, आइतबार

पोखराबाट मृतकका शव काठमाडौं लग्न ट्र्कमा राखिँदै

पोखराबाट मृतकका शव काठमाडौं लग्न ट्र्कमा राखिँदै

आइतबार पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी  निधन भएका यात्रुको शव काठमाडौँ लैजानका लागि मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ट्र्कमा राखिँदै । ४८ वटा शवहरू पोखरा विमानस्थलबाट हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ । तस्बिर : राधिका कँडेल -रासस

salt training

कमेन्ट गर्नुहोस्