०५ साउन २०८३, मंगलबार

श्रममन्त्री अर्यालको पहिलो निर्णय– राष्ट्रिय रोजगार नीति ल्याउने

माघ ३, २०७९
श्रममन्त्री अर्यालको पहिलो निर्णय– राष्ट्रिय रोजगार नीति ल्याउने

श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले कार्यभार सम्हालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद रहेका अर्यालले मंगलवार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

उनले कार्यभार सम्हाल्ने क्रममा राष्ट्रिय रोजगार नीति ल्याउने निर्णय गरे । मन्त्रीका रूपमा यो उनको पहिलो निर्णय हो ।

salt training

कमेन्ट गर्नुहोस्