२८ जेठ २०८३, बिहीबार
पदको गरिमा

सभामुख घिमिरेले एमाले अध्यक्ष ओलीलाई बुझाए राजीनामा

सभामुख घिमिरेले एमाले अध्यक्ष ओलीलाई बुझाए राजीनामा

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् ।

सभामुख निर्वाचित भएपछि उनले एमाले पार्टीबाट आफूलाई अलग राख्न राजीनामा दिएका हुन् ।

राजीनामामा लेखिएको छ, ‘म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि नेकपा एमालेको पार्टी सदस्यता र पार्टी सम्वद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’

salt training

कमेन्ट गर्नुहोस्