1 shares
पाल्पाको रामपुर नगरपालिका–६ कौवा बस्ने किसान भगवती देवकोटा र पूर्णचन्द्र देवकोटाले लगाएको काउली खेती । हिजोआज उनीहरूको दिनचर्या तरकारी खेतीको रेखदेखमै बित्ने गरेको छ । तस्वीर : सुशीला रेग्मी/रासस