२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्