१० साउन २०८३, आइतबार

‘गरेर खानेका लागि देश बाच्नै नसक्ने सीमासम्म पुग्यो’

‘गरेर खानेका लागि देश बाच्नै नसक्ने सीमासम्म पुग्यो’

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले गरेर खान चाहने सोझासाझाका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको बताएका छन् । प्रेम आचार्यको निधनपछि केहीबेर अघि सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उनले त्यसो बताएका हुन् ।

उनले लेखेका छन्, “प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्तिजस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न ।”

salt training

कमेन्ट गर्नुहोस्