1 shares
मङ्गलबारदेखि परेको लगातार वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगर– ९ लाटिकोइलीस्थित काँक्रेबिहार जोड्ने हिलाम्य सडक । सात वर्षदेखि सडकको स्तरोन्नति हुन नसक्दा घाम लागे धुलाम्य र पानी परे हिलाम्य हुने गर्दछ । तस्बिर : सुरेश आचार्य -रासस