३० जेठ २०८३, शनिबार

जवरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३ बस्ने प्रकाश शाहलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत बर्दिया गुलरियाको २०५६ असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा एक वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका शाहलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको प्रहरीले ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँबाट पक्राउ गरेको छ । 

उनलाई जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्