भारतको अयोध्या मन्दिरमा श्री रामको बालवयको मूर्ति निर्माणका लागि म्याग्दीको कालीगण्डकीबाट निकालिएको देव शिला जनकपुर हुँदै अयोध्या लैजानका लागि गलेश्वर शिवालय क्षेत्रबाट बिदाइ गरिँदै । गलेश्वरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरेर बिहीबार बाजागाजा र बेनी बजार परिक्रमा गराई शिलालाई जनकपुर पठाइँदै । तस्बिर : ध्रुवसागर शर्मा -रासस