२१ जेठ २०८३, बिहीबार

भारतको गणतन्त्र दिवसका अवसरमा ओलीले मोदीलाई दिए शुभकामना

भारतको गणतन्त्र दिवसका अवसरमा ओलीले मोदीलाई दिए शुभकामना
फाइल तस्वीर

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र त्यहाँका प्रधानमन्त्रीलाई शुभकामना दिएका छन्। 

आज एक ट्विट गर्दै ओलीले लेखेका छन्- 'भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।'

भारतमा आज ७४ औं गणतन्त्र दिवस मनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्