२१ जेठ २०८३, बिहीबार
राष्ट्रपतिमा कांग्रेसको ध्यान

दुई पटक सरेको कांग्रेस बैठक फेरि अनिश्चितकालका लागि स्थगित

दुई पटक सरेको कांग्रेस बैठक फेरि अनिश्चितकालका लागि स्थगित

कांग्रेसको यस अघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको । 

यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्‍याइको थियो। तर १५ माघका लागि तय भएको बैठक पनि अर्को सूचना जारी नभएसम्म लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख । 

राष्ट्रपतिको चुनावमा सबै ध्यान केन्द्रित गरेको कांग्रेसले चुनावी समीक्षाको बैठक गर्दा पार्टीमा विवाद देखिन सक्ने भन्दै बैठक नै नगर्ने नीति लिएको हो ।

राष्ट्रपतिको चुनावमा आफ्नो दलको पक्षमा माहोल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डा शेखर कोइराला पक्षलाई पनि भेला नगर्न सुझाएका थिए । उनीहरूले पनि एक दिन भेला स्थगित गरेका थिए ।

No description available.

salt training

कमेन्ट गर्नुहोस्