२९ जेठ २०८३, शुक्रबार

बाँसखर्कको सुन्तला बजार पठाउने तयारी

बाँसखर्कको सुन्तला बजार पठाउने तयारी

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका कृषक सुन्तला बजार पठाउने तयारी गर्दै । मूल्यको पर्खाइमा यहाँका किसानले माघको दोस्रो सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । तस्बिरः सन्तोष गौतम -रासस

salt training

कमेन्ट गर्नुहोस्