०२ साउन २०८३, शनिबार
रवि लामिछानेको प्रतिक्रिया

म अनागरिक भएको छु, सर्वोच्चको फैसलालाई सम्मान गर्छु- रवि लामिछाने

म अनागरिक भएको छु, सर्वोच्चको फैसलालाई सम्मान गर्छु- रवि लामिछाने

सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू परिचय नभएर अनागरिक भएको बताएका छन्। 

गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए । 

लामिछानेले व्यंग्यात्मक रूपमा आफू अनागरिक भएकाले कसलाई प्रश्न गरिएको हो भन्दै सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे। ​'अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ? उनले भने, 'अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु।'

salt training

कमेन्ट गर्नुहोस्