०२ साउन २०८३, शनिबार

रविको पद गएपछि दीपकराज गिरीको टिप्पणी–सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो

रविको पद गएपछि दीपकराज गिरीको टिप्पणी–सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका छन् ।  ‘सुहागरात मनाइसके छि बिहे दर्ता रद्द भो’, गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन् । 
लामिछाने प्रतिनिधिसभामा निर्वाचित भइ गृहमन्त्रीसमेत बनेपछि सर्वोच्चले उनको नागरिकता अवैध घोषित गरेको थियो । यससँगै उनको सबै पद गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्