३१ असार २०८३, बुधबार

तेह्र तोला सुनको गहनासहित नगद चोरी

तेह्र तोला सुनको गहनासहित नगद चोरी

गल्याङ नगरपालिका –४ कोरोन्चे बस्ने भुपुराज न्यौपानेको घरबाट १३ तोला बराबरको सुनको विभिन्न गरगहनासहित नगद १ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार गए राति सो सामग्री चोरी भएको हो ।  

चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएका बेला सो नगदसहितको सामग्री चोरी भएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्