२३ असार २०८३, मंगलबार

दौडमा सहभागी विद्यार्थी

माघ १४, २०७९
दौडमा सहभागी विद्यार्थी

नेसनल प्याब्सन तनहुँको आयोजनामा व्यास नगरपालिका–३ बीपी वनवाटिकामा शनिवार आयोजित दशौं खेलकुद महोत्सव अन्तर्गत दौडमा सहभागी विद्यार्थी ।

खेलकुद महोत्सवमा दौड, हाइजम्प, भलिबल खेल भइरहेका छन् । तस्वीर : कृष्ण न्यौपान/रासस

salt training

कमेन्ट गर्नुहोस्