०६ साउन २०८३, बुधबार

डलरसहित आज कुन देशको मुद्राको विनिमयदर कति ?

डलरसहित आज कुन देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहको राष्ट्र बैंकले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्