१० साउन २०८३, आइतबार

घोराहीमा गरिएको व्यावसायिक च्याउखेती

माघ १५, २०७९
घोराहीमा गरिएको व्यावसायिक च्याउखेती

दाङको घोराही उपमहानगरपालिका–१८ निवासी ऋषिराम चौधरीले गरेको व्यावसायिक च्याउखेती । विक्रम संवत् २०६२ सालदेखि शुरू गरेको च्याउखेती आम्दानीको स्रोत बनेको छ ।

उनले वार्षिक १०–१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन् । तस्वीर : सुशीला ओली/रासस

salt training

कमेन्ट गर्नुहोस्