२५ जेठ २०८३, सोमबार

करेन्ट लागेर चौधरीको मृत्यु

करेन्ट लागेर चौधरीको मृत्यु

खडक नगरपालिका–१० फुलबरियाटोल बस्ने ६० वर्षीय रामाकान्त चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही ठाउँस्थित विद्युतको पोलमा भर्याङ लगाई विद्युतको तार जोडने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्