३० असार २०८३, मंगलबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [मूल्यसूचीसहित]

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [मूल्यसूचीसहित]


कालीमाटी फलफूल तथा बजार विकास समितिले बुधबारका लागि तोकेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक भएको छ । जसअनुसार अंगुर (कालो)को औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ छ । यस्तै हरियो अंकुरको १७०, अदुवाको ९६, अनारको ३२५, अम्बाको ११०, काउली तराईको १७.५० रुपैयाँ कायम गरिएको छ । 
यसैगरी केरा दर्जनको १४० रुपैयाँ रहँदा तामा प्रतिकिलो ९६ रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्