०८ साउन २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले आज बुधबारका लागि बोलाएको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको कामले व्यस्त भएपछि आजको बैठक भोलि विहीबारका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिए।

स्थायी समिति बैठकको तयारी पनि पूरा नभएको र प्रधानमन्त्री पनि सरकारी काममा व्यस्त भएपछि बैठक भोलिका लागि सार्ने निर्णय भएको उनले बताए । बैठकमा नेताहरुको जिम्मेवारी तथा सगठनात्मक विषयमा छलफल हुने एजेण्डा तय गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्