३१ जेठ २०८३, आइतबार

प्रदर्शनीका लागि निर्माण गरिएको थारु घर माटोले पोत्दै

प्रदर्शनीका लागि निर्माण गरिएको थारु घर माटोले पोत्दै

माघ १९ गतेदेखि विराटनगर –२ मा हुन लागेको ‘सिएनआई एक्स्पो–२०२३’ मा प्रदर्शनीका लागि निर्माण गरिएको पारम्परिक थारू समुदायको घरलाई माटोले पोत्न तल्लिन महिला । तस्बिर : अनुज सापकोटा -रासस

salt training

कमेन्ट गर्नुहोस्