०३ असार २०८३, बुधबार

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए । माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्