२८ जेठ २०८३, बिहीबार

पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । पर्यटन प्रवद्र्धन र विकासका लागि रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्