×

NIC ASIA

अमिताभ बच्चनको पीडाः करिअरको शुरूतिर सबैले मलाई ऊँट भन्थे

माघ २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

बलिउडका शताब्दीकै मेगास्टार मानिने अमिताभ बच्चन करिअरको शुरूआतदेखि नै आफ्नो उचाइका कारण सधैं चर्चामा रहेका छन्। 

Muktinath Bank

यति मात्र होइन, आफ्नो अग्लो कदका कारण उनले धेरै पटक फिल्ममा 'रिजेक्ट' हुनुपरेको थियो। फेब्रुअरी ६ फेब्रुअरीमा अमिताभले सामाजिक सञ्जालमा आफ्नो थ्रो-ब्याक फोटो सेयर गरेका ती दिनहरूलाई सम्झिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमिताभले एउटा सादा फोटो सेयर गरेका छन्, जसमा उनी ऊँटमा बसेका देखिएका छन् । पृष्ठभूमिमा फिल्म सेट छ। पोस्टको क्याप्सनमा अमिताभले लेखेका छन्, ‘जब म फिल्ममा नयाँ थिए, तब उचाइका कारण मानिसहरूले मलालाई ऊँट भन्ने गर्थे ।'


Advertisment
Nabil box
Kumari

तर उनले अहिले यो आफूले पाएको उपाधि अरूले पाएका भन्दै यसलाई सौभाग्य मानेका छन्। 

Vianet communication

अमिताभले क्याप्सनमा लेखेका छन्,'जब मैले १९६९ मा फिल्ममा प्रवेश गरेँ, सबैले मलाई ऊँट भन्ने गर्थे । मैले यो कुराको औचित्य साबित गर्ने सोचें र गएर ऊँट चढेँ। यो मेरो दोस्रो फिल्म 'रेश्मा और शेरा' को फोटो हो।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x