३० असार २०८३, मंगलबार

विक्रीका लागि राखिएको हतियारमा धार लगाउँदै स्वर्णकार

विक्रीका लागि राखिएको हतियारमा धार लगाउँदै स्वर्णकार

विराटनगर–२ स्थित सोमबारे हाट बजारमा बिक्रीका लागि राखिएका हतियारमा धार लगाउँदै बुढीगङ्गा गाउँपालिका–१ बस्ने अनिल स्वर्णकार । ई–रिक्साका कारण शारीरिक बलले कुद्ने रिक्सा चल्न छाडेपछि स्वर्णकारले विकल्पमा फलामको हातहतियार बनाएर बिक्री गर्ने पेसा रोजेका हुन् । तस्बिर : अनुज सापकोटा -रासस

salt training

कमेन्ट गर्नुहोस्