
सुर्खेतको सिम्ता गाउँपालिका–१ मा रहेका श्री सूर्यज्योति मावि सुन्तोलाका विद्यार्थी झोला नहुँदा किताबकापी टाउकामा राखेर विद्यालय जाँदै । परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने आउने गर्दछन् । तस्बिर : सुरेश आचार्य -रासस