0 shares
लोपोन्मुख अवस्थामा रहेको कृष्णचरित्र नृत्य प्रस्तुत गर्दै कलाकार । पाल्पाको रामपुर नगरपालिका– २ स्थित मगर समुदायमा प्रचलित लोपोन्मुख कृष्णचरित्र नाचलाई युवा तथा पाकापुस्ताले संरक्षण गरिरहेका छन् । तस्बिर : सुशीला रेग्मी -रासस