२५ असार २०८३, बिहीबार

वनहरा नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिँदै

वनहरा नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिँदै

शुक्लाफाँटा नगरपालिका–८ स्थित वनहरा नदीबाट नदीजन्य पदार्थ मेसिनको सहायताले उत्खनन् गरिँदै । नगरपालिकाले आन्तरिक आय बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु -रासस

salt training

कमेन्ट गर्नुहोस्