२८ जेठ २०८३, बिहीबार

सामसुङले आज ग्यालेक्सी–८ सार्वजनिक गर्दै, नेपालमा मूल्य कति ?

कात्तिक २०, २०७४
सामसुङले आज ग्यालेक्सी–८ सार्वजनिक गर्दै, नेपालमा मूल्य कति ?
दक्षिण कोरियाली प्राविधिक कम्पनी सामसुङले आज ग्यालेक्सिी नोट–८ लञ्च गर्दैछ ।

यो यसकारण महत्वपूर्ण छ कि सामसुङले ग्यालेक्सिी नोट–७ मा ठूलो झन्झट बेहोरेको थियो ।

नोट सेभेनको व्याट्रि पड्किएका कारण कम्पनीले यसलाई बन्द गरेको थियो । नोट सेभेनलाई सामसुङको अहिलेसम्मको सवैभन्दा ठूलो उपलव्धि मानिएको थियो ।

सामसुङले अनप्याक्ड २०१७ कार्यक्रमको आयोजना गर्नेछ । जसको शुरुवात नेपाली समय अनुसार पौने नौ बजे हुने छ ।

ग्यालेक्सि नोट ८ को फोटो केही समय अगाडि लिक भइसकेको छ भने यसबारेको जानकारी समेत आइसकेको छ ।

यो फोनमा डुअल रियर क्यामरा सेटअप रहेको छ ।

यसको विशेषता भनेको ठूले स्क्रिन, दुई क्यामरा, डेडिकेटेड वक्ससी वटन तथा दुइवटा फ्ल्यास हो ।
यो फोन ग्यालेक्सिी एस ८ हुनेछ ।

यसको डिस्प्ले ६.३ इन्चको हुने छ जसको रिजोलुशन ३८४० हुनेछ ।

स्रोतहरुका अनुसार ग्यालेक्सि नोट ८ को मूल्य १ हजार यूरो राखिन सक्छ । जसको मूल्य नेपाली बजारमा १ लाख २५ हजार पर्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्