३२ असार २०८३, बिहीबार

दमौलीको खुला दौड प्रतियोगितामा सहभागी धावक

दमौलीको खुला दौड प्रतियोगितामा सहभागी धावक

रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा आइतबार सञ्चालित २० औं स्व सचिन स्मृति खुल्ला दौडमा सहभागी धावक । व्यास–३ अनसन चौतारादेखि व्यास–१४ छाब्दीसम्मको ९ किमी दौडमा स्थानीय धावकको सहभागिता छ । तस्बिर : कृष्ण न्यौपाने -रासस

salt training

कमेन्ट गर्नुहोस्