
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा महाशिवरात्रीको अवसरमा भक्तजनले चढाएको भेटी गणना गरिँदै । महाशिवरात्री पर्वको अवसरमा शनिबार गलेश्वर शिवालयको दर्शन र पूजाआजा गर्न आएका भक्तजनबाट चढाएको रु ४ लाख ३५ हजार ३७ भेटी सङ्कलन भएको छ । तस्बिर : कमल खत्री -रासस