२१ असार २०८३, आइतबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

इन्टरनेटमा समस्या आएपछि अध्यागमन विभागको सर्भर डाउन, विमानस्थलमा उडान प्रभावित

इन्टरनेटमा समस्या आएपछि अध्यागमन विभागको सर्भर डाउन, विमानस्थलमा उडान प्रभावित

इन्टरनेटमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन भएको छ । 

अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार इन्टरनेटमा समस्या देखिएकाले सर्भर डाउन भएको हो । 

‘सर्भर डाउन भएको भन्न मिल्दैन, इन्टरनेटमा समस्या देखिएपछि बन्द भएको हो,’ निर्देशक पाण्डेले लोकान्तरसँग भने, ‘अहिले त्यो समस्या समाधान भएको छ ।’

२ घण्टा समस्या आएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्