१० साउन २०८३, आइतबार
माओवादी बैठक

राष्ट्रपति चुनावबारे धारणा बनाउन शुरू भयो माओवादी पदाधिकारी बैठक

राष्ट्रपति चुनावबारे धारणा बनाउन शुरू भयो माओवादी पदाधिकारी बैठक

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा शुरू भएको छ ।

राष्ट्रपति निर्वाचनका सम्बन्धमा आधिकारिक धारणा तय गर्ने उद्देश्यले बोलाइएको बैठक साँझ करिब ५ बजेबाट शुरू भएको हो ।

आइतवार कांग्रेस सभापति शेरबहादुर देउवा तथा कांग्रेसका अन्य नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पार्टी बैठक बसेर आधिकारिक धारणा तय गर्ने जवाफ दिएका थिए ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमाले दुई कित्तामा उभिँदा माओवादीसँग निर्णायक मतभार छ । सोही कारण माओवादी बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्