0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा डुवेर स्नान गर्दै सर्वसाधारणहरु । कालीगण्डकी नदी किनारको तातोपानीमा स्नान गरेमा बिभिन्न रोग निको हुने जनविश्वाँस रहेको छ । तस्बिर सन्तोष गौतम, रासस