०२ असार २०८३, मंगलबार

चार जना अट्ने जिपमा २० जना यात्रु....

फागुन १०, २०७९
चार जना अट्ने जिपमा २० जना यात्रु....

जाजरकोटको सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको साधिबिसाउन सम्म आउने र जाने निजी सवारीसाधनले जथाभावी यात्रु ओसार्ने गरेका छन् । नियमअनुसार चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्